गायक प्रबिन्स मोक्तानको नया गित: शैलुङ मेला री , '' पुर्वको शैलुङ पछि बजारमा सोहि गितको २ लियर आएको छ । गायक मोक्तानले यो गीत आफ्नै PFD official channel बाट सार्वजनिक गर्ने भएको छ
पुर्वको शैलुङ शैलुङ मेलारी २ गितमा शब्द संकलन : बिनायक तामाङले गरेको छ स्वर/ संगित : प्रबिन्स मोक्तान मिक्सिङ : दिपेश प्रधानले गरेको हो भने एरेन्ज , शुक्र दोङले गरेको छ।
पछिल्लो समयमा निरन्तर गितहरु बजारमा सार्वजनिक गरीरहेको गायक प्रबिन्स यसो भन्नु हुन्छ।
म अझै नया नया गितहरु दर्शकहरुमाझ पस्किने जमर्को गरीरहेको छु।



