स्वरको धनी , गायक निमा पाख्रीनको '' आउ आउ कान्छी '' सेलो गित पाचौ नमिनेशन मा पर्न सफल भएको थियो । सोहि गित सङ्ग धेरै गायक गायीकाहरुको गित प्रतिस्पर्धामा थिए। धेरै गितहरु मध्य छनोटमा भने निमा पाख्रीनको आवाजमा सजियको गित , आउ आउ कान्छि परेको थियो ।
आउ आउ कान्छि Top 5 मा परेपछि OSN NEPAL ले भोटीङ सिस्टम खुलायको थियो'' भोटीङ सिस्टममा दर्शकहरुको माया गायक निमा पाख्रीनले धेरै पाय । दर्शकहरुको साथ र मायाले। OSN NEPAL द्वार राखियको 2080 को अवार्ड निमा पाख्रीनले हात पार्न सफल भएको छ।
गायक निमा पाख्रीन भन्नु हुन्छ : मलाई माया गरी साथ दिनुभएको सम्पुर्णप्रती म कृतज्ञ छु । आभारी छु । यस्तै माया र साथ हौसला सधै दिने छन भन्ने आशा पनि गरेको छु।



