गायक प्रकाश् वाइबाको आवाजमा रहेको ब्रेल्सङ लाई म्हाम्जि म्युजिक भिडियोमा जमुना वाइबाले अभिनय गरेकी छिन। , नगरकोट घर भयकी जमुना वाईबा तामाङको ,सानै उमेर देखि नै म्युजिक भिडियोमा अभिनय गर्ने धोको थियो ।
जमुना वाइबालाइ कसैको साथ् सपोर्ट नपाए पछि आफ्नो कला प्रस्तुत गर्न पायको थियन । कलकारीत छेत्र बाट बाहिर नै थिइन। गायक प्रकाश वाइबाको गितमा तामाङ चर्चित नायक अमिर दोङ सङ्ग अभिनय गर्न पाय पछि जमुना खुसी छिन । अहिले जमुना भन्छिन : मेरो सपना पूरा भयको छ।
जमुना वाइबा यसो भन्छिन : म्युजिक भिडियो खेल्ने रहर सानै देखि थियो मेरो , तर सपना भयर मात्र नहुदो रहेछ कसैको साथ सपोर्ट नमिले पछि सपना - सपना मा नै सिमित हुदो रहेछ , कोसिस पनि धेरै गरे जिन्दगिमा अभागी खप्परमा नलेखे पछि कोसीसले पनि केही सीप लागेन , लाग्थ्यो सपना सपनामा नै सिमित हुने भयो ।
तर भाग्य बस कता बाट जुर्यो , ब्रेलसाङ लाई म्हान्जि '' म्युजिक भिडियो खेल्न पायको छु चर्चित नायक सङ्ग धेरै खुसी छु म।
ब्रेलसाङ लाई म्हान्जी मा आवाज रहेको छ : प्रकाश वाइबा जितु लोप्चन सोहि गितमा , नायक अमिर दोङ , याङ्जी दोङ , जमुना वाइबा र सन्जिब गोलेले अभिनय गरेको छ।




